Prakash Saput

Tourists goodwill ambassador of Gandaki province: Prakash Saput

  • January 3, 2020
  • 367

Prakash Saput

२० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको नेपाल भ्रमण वर्ष २०२० अन्तर्गत गण्डकि प्रदेशको पर्यटन प्रवर्दनका लागि गण्डकि प्रदेश सरकारले अन्तराष्ट्रीय हिमाल आरोहि निर्मल पुर्ज़ा ज्यु र मलाई #गण्डकि_प्रदेशको_पर्यटन_सद्भावना_दुत नियुक्त गरेको छ । देश बिदेशमा हुने मेरो सांगितिक कार्यक्रम र आगामी सिर्जनामा भ्रमण वर्षको सन्देश प्रवाह गर्ने प्रयास गर्नेछु । भ्रमण वर्ष २०२० सफल बनाउन प्रदेश सरकारसंग पनि समन्वय गरिरहनेछु र आफ्नो तर्फबाट रचनात्मक भुमिका पनि निर्वाह गर्नेछु । समग्रमा पर्यटकिय क्षेत्रले भरिपुर्ण गण्डकि प्रदेश जस्तो सुन्दर प्रदेशको सद्भावना दुत हुन पाउनु मेरो जिवनको एकदमै महत्वपुर्ण उपलब्धि, ज़िम्मेवारी र अनुभव रहनेछ ।
लौ आौपचारिक शुरुवात गरिहालौ- “ तपाईहरु सबैलाई गण्डकि प्रदेशमा हार्दिक हार्दिक स्वागत छ ! कम्तिमा एकपटक घुम्न आउनुस है !
Visit Nepal 2020 campaign kick off with the aim of exploring Nepal’s tourism sector across the world as well as attracting 20 lakhs tourists. Along with visit Nepal 2020 to promote the tourism of Gandaki state that the Gandaki state government has appointed International Mountaineer Nirmal Purja and me( Prakash Saput) as the tourist goodwill ambassador of Gandaki province. I will try to spread the message of tour year to the country and abroad concert and in the coming creation.I will play a creative and innovative role from my side. Overall, The beautiful and several picturesque areas of Gandaki province will be one of the most important achievements, responsibilities and experiences to me being a Tourists goodwill ambassador.
Lets get going formally- “Welcome to Gandaki state and visit at once.💐
तस्विरमा- गण्डकि प्रदेशका माननिय मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ ज्यु र भ्रमण वर्ष संयोजक माननिय पर्यटन मन्त्री विकाश लम्साल ज्युको हात बाट प्रमाण पत्र ग्रहण गर्दै पुज्यनिय बाबा !

तपाईको प्रतिक्रिया