Prakash Saput

Prakash Saput

  • June 7, 2018
  • 4784

Prakash Saput

प्रकाश सपूत नेपालको प्रदेश ४, धौलागिरी अञ्चलस्थित बागलुङ जिल्लाको धम्जामा जन्मिएका हुन् । उनि स्वर, संगित, शब्द संयोजनका साथै अभिनयमार्फत नेपाली लोक–दोहोरी क्षेत्रमा बलियो उपस्थिति जनाएका छन् । साथै लोक–दोहोरीमा फरकपन दिन माहिर सपूत सहित्य क्षेत्रमा पनि खास रुची राख्छन् ।

लोक–दोहोरी क्षेत्रमा फरकपन दिएकै कारण उनको नेपाली सांगितिक क्षेत्रमा छुट्टै पहिचान बनेको छ । सपूत लोकगित संगितलाई आफ्नो सेवासहितको कर्म ठान्छन् ।

तपाईको प्रतिक्रिया