Prakash Saput

Switzerland_interlakenहाम्रो नेपालमा कहिले भरिएला बुट्टा ???

  • December 28, 2018
  • 725

Prakash Saput

Author: Amit Anuragi

के भनौ खै ? आफ्नै आखाले हेरिरहदा पनि यस्तो लाग्ने कि मानौ यो हकिकत होईन कुनै चित्रकारले कल्पना गरेर बनाएको एउटा सुन्दर चित्र हो । हुनत प्राकृतिक रुपमा यत्तिको ठाउ नेपालमा पनि छ । जत्ति पनि छ । अझै राम्रो छ । तर एउटा फरक भनुम – यहाँ मान्छेलाई आवश्यक पर्ने बस्ती, सडक, शहर लगायतका मानवनिर्मित कुराहरुलाई यसरि व्यवस्थित गरिएको छ कि मानौ यि सबै कुराहरु प्रकृतिलाई अझै सुन्दर बनाउन भरिएका बुट्टाहरु हुन ।
हाम्रो नेपालमा कहिले भरिएला बुट्टा ???

   

 

 

 

 

 

After all missing Nepal 🇳🇵
Video clip हरु पनि छ मेरो #vlog मा राख्नेछु ।
Keep tuning Prakash Saput official

Youtubehttps://youtu.be/VrR4f5NHlDw

तपाईको प्रतिक्रिया