Prakash Saput

Dohori Battle 2 – Official Teaser – Prakash Saput VS Preeti Ale

  • March 27, 2019
  • 2258

Prakash Saput

#Dohori_Battle2✌️
#Official_teaser_out
र केहि आलोचनाहरु सहित तपाईहरुले मन पराएको, नौलो र सजिलो मानेको एउटा गित दोहोरी व्याटल करिब १ वर्ष पछि पुन: लिएर आउदैछौ । पहिलो दोहोरी व्याटल मन पर्ने हरुले 2 कहिले र कस्तो आउछ भनेर प्रश्न र प्रतिक्षा गर्नु भएको छ । चर्चाको हिसाबले १ जत्ति होला नहोला तर हामीले मेहनत गरेका छौ । एउटै सर्जक का सबै सिर्जना उत्कृष्ट र सफल नै हुन्छन भन्ने हुदैन आफु ईमान्दार भएर क्रियटिभिटि देखाउने हो । मलाई विश्वास छ दोहोरी व्याटल 2 लाई पनि पहिला जस्तै केहि सुझाव सहित स्विकार्नुहुनेछ । 😮
नया वर्ष २०७६ को लागि हाम्रो उपहार…
रिलिज डेट नोट गर्नुस है – २२ चैत्र २०७५ ( 5 April )
Do Subscribe and stay tuned

तपाईको प्रतिक्रिया