Prakash Saput

Beginning of Bola Maya | Galbandi | Prakash Saput, Shanti Shree Pariyar & Anjali Adhikari

  • May 15, 2019
  • 3517

नमस्कार, हाम्रो अघिल्लो गीत बोल मायालाई यहाँहरुले दिनु भएको अगाध मायालाई आत्मसाथ गर्दै बोल माया भन्दा अगाडिको कथालाई समेटेर नयाँ गीत “गलबन्दी” सार्वजनिक गर्ने तयारीमा छौं, हामीले यो गीतलाई पनि उत्कृस्ट बनाउने प्रयाश गर्ने छौं, आशा छ यो गीतले पनि यहाँहरुको माया पाउने छ, धन्यवाद |

तपाईको प्रतिक्रिया