Prakash Saput

“दाई अन्तत मेरो पनि मुख्य कर्म संगित नै हुन्छ जस्तो छ। “

  • November 13, 2019
  • 2496

उसको अघिल्लो अफिसियल गित #कसरि आउदा चाहि रहर मात्रै होला भन्ने लागेको थियो । गितले राम्रो प्रतिक्रिया पायो । तपाईको भाईले पनि राम्रो गाउदो रैछनी भन्नेहरु थुप्रै भेटे । यो बिचमा उसले आफुले बनाएका केहि धुनहरु सुनायो र भन्यो – “दाई अन्तत मेरो पनि मुख्य कर्म संगित नै हुन्छ जस्तो छ । मलाई यसमा आनन्द र आत्मविश्वास आईरहेको छ ।”
मेरो माया र शुभेच्छा त स्वभाविक छ । अब उसको क्षमता, प्रयास र आत्मविश्वास लाई अगाडि बढाउने काम तपाईहरुकै हो ।

देवेन्द्र बब्लुको दोस्रो अफिसियल गित  

Best wishes Saila 😍🎶🇳🇵

 

तपाईको प्रतिक्रिया