Prakash Saput

Prakash Saput has been awarded by Radio Kantipur National award 2k76 : Public Choice Award

  • December 20, 2019
  • 2336

Prakash Saput

#रेडियो_कान्तिपुर – #नेशनल_म्युजिक_अवार्ड२०७६
रेडियोबाट धेरै बजेको भएर होला, स्रोता बाट धेरै रोज़ेको भएर होला
#गल्बन्दीले #पिपुल्स_च्वाईस अवार्ड प्राप्त गरेको छ ।
गायिका शान्ति जि, म सहित गल्बन्दी टिमलाई बधाई ।
मेरो अर्को सिर्जना “ मुखैमा चिनी” बाट गायिका सुनिता दुलाल दिदिले लोकदोहोरी गायिका को अवार्ड प्राप्त गर्नु भएको छ । उहालाई पनि बधाई ।
सबै सफलता र प्राप्तिको जस सम्पुर्ण दर्शक स्रोतालाई ।
🙏keep loving 😍keep supporting 🎶🇳🇵

तपाईको प्रतिक्रिया